एकेन्द्रको रहर लाग्दो बङ्गुरपालन (फोटो र भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनी नगरपालिका १ सारेमारेका एकेन्द्र थापामगरले व्यवसायिक रुपमा बंगुरपालन गर्नुभएको छ । वैदेशिक रोजगारीबाट गाउँफर्किएर थापामगरले बंङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो । सारेमारे स्थित कालिगण्डकी किनारमा रहेको जमिनमा व्यवस्थित खोर निर्माण गरी उहाँले बंगुरपालन व्यवसाय थाल्नुभएको हो । खोरमा हाल रहरलाग्दा बंगुरहरु छन् । दुईवर्ष अघि पहिलो कृषि फार्म … Continue reading एकेन्द्रको रहर लाग्दो बङ्गुरपालन (फोटो र भिडियो सहित)